तोलामा ४ सय घट्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं, मंगलबार सुनचाँदीको मुल्य ओरालो लागेको छ ।

नेपाली बजारमा आज सुनको मुल्य तोलामा ४०० रुपैंयाले घटेर प्रतितोलाको मुल्य ९१ हजार २०० रुपैंया कायम भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । हिजो सुनको मुल्य ९१ हजार ६०० रुपैंया रहेको थियो ।

तेजावी सुनको मुल्य ९० हजार ७०० रुपैंया रहेको छ ।

यस्तै, चाँदीको मुल्य ५ रुपैंयाले घटेर प्रतिकित्ताको मुल्य १ हजार २०५ रुपैंया कायम भएको छ । हिजो चाँदीको मुल्य १ हजार २१० रुपैंया रहेको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया