नेपाली बजारमा शुक्रबार सुनको मुल्य बढेको छ ।
बिहिबार प्रतितोला रु ९१ हजार १०० मा कारोबार भएको सुनको मुल्य आज तोलामा रु ५ सयले उकालो लागेर प्रतितोला रु।९१ हजार ६०० पुगेको छ ।
यस्तै, तेजावी सुनको मुल्य प्रतितोला रु। ९१ हजार १०० मा कारोबार हुने सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, चाँदीको मुल्य भने घटेको छ । हिजो प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १० रुपैयाँले घटेर १ हजार २ सयमा कारोबार हुने महासंघले जनाएको छ ।
प्रतिक्रिया