मंगलबार तोलामा ५ सय बढ्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं, नेपाली बजारमा मंगलबार सुनचाँदीको मुल्य उकालो लागेको छ ।

हिजो प्रतितोला रु ९१ हजार १०० मा कारोबार भएको सुनको मुल्य आज तोलामा रु ५ सयले उकालो लागेर प्रतितोला रु.९१ हजार ६०० पुगेको छ । 

यस्तै, तेजावी सुनको मुल्य प्रतितोला रु. ९१ हजार १०० मा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको मुल्य तोलामा रु.१० ले बढेर प्रतितोलाको मुल्य रु.१२ सय पुगेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया