नेपाली बजारमा घट्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

४ बर्ष अगाडि

काठमाडौं - आज विहिबार नेपाली बजारमा सुनको मूल्यमा घटेको छ । बुधबार प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ । 

बुधबारको तुलनामा आज विहिबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ३०० रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ ।  

बुधबार प्रतितोला १ हजार २०५ रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले घटेर १ हजार १८० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया