एक हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं - आज सोमबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । आइतबार प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ । 

आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो । महासङ्घका अनुसार सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० रहेको छ । यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ ।

आइतबार प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला २ हजार २१५ रुपैयाँमा कारोबार हुने  महासङ्घले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया