शुक्रबार नेपाली बजारमा घट्यो सुनचाँदीको मुल्य, कतिमा हुदैंछ कारोबार ?

४ बर्ष अगाडि

काठमाडौ, नेपाली बजारमा शुक्रबार सुनको मुल्य तोलामा ५०० रुपैंयाले घटेको छ ।

बिहीबार प्रतितोला ९२ हजार रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ५०० रुपैंयाले घटेर प्रतितोला ९१ हजार ५०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । 

यस्तै, चाँदीको मुल्य पनि तोलामा १० रुपैंयाले घटेर प्रतितोलाको मुल्य १ हजार २६५ रुपैंया कायम भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया