बिहीबार सुनको मुल्य स्थिर, चाँदीको मुल्य भने घट्यो

४ बर्ष अगाडि

काठमाडौं, बिहीबार नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ  भने चाँदीको घटेको छ ।

आज सुनको मुल्य प्रतितोला ९२ हजार रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

चाँदीको मुल्य भने तोलामा १० रुपैंयाले घटेको छ । आज चाँदीको मुल्य तोला १ हजार २७५ रुपैंया कायम भएको छ । हिजो चाँदीको मुल्य प्रतितोला १ हजार २८५ रहेको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया