काठमाडौं, नेपाली बजारमा बुधबार सुनको मुल्य ओरालो लागेको छ ।
हिजो मंगलबार प्रतितोला ९२ हजार ३०० रुपैंयामा कारोबार भएको सुनको मुल्य प्रतितोला ९२ हजार रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मुल्य भने तोलामा १० रुपैंयाले बढेको छ । आज चादीको मुल्य प्रतितोला १ हजार २८५ रुपैंया कायम भएको हो ।
प्रतिक्रिया