रातो आलुको औसतमूल्य प्रतिकेजी २९ रुपैयाँ, अन्य तरकारी तथा फलफूलको मूल्य कति ? (मूल्य सुचिसहित)

४ बर्ष अगाडि

काठमाडौं - आज बुधबार कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले तरकारी तथा फलफूलको मूल्य विवरण प्रकाशित गरेको छ । 

मूल्य विवरण अनुसार आज रातो आलुको औसतमूल्य प्रतिकेजी २९ रुपैयाँ रहेको छ । त्यस्तै मुडेको आलु ४६ रुपैयाँ, सेतो आलु ४६ रुपैयाँ, स्थानीय काउली ७५ रुपैयाँ र कुरीलो ६५० रुपैयाँ रहेको छ । 

विस्तृत मूल्य सुचिको विवरण :

४ बर्ष अगाडि

प्रतिक्रिया