सर्वोत्तम सिमेन्टलाई ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र

४ बर्ष अगाडि

काठमाडौं, सर्वोत्तम सिमेन्टले ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ ।

पाल्पा तथा चितवनको चुनढुङ्गा मिश्रणबाट सिमेन्ट उत्पादन गर्दै आएको उक्त कम्पनीले  नेपाल गुणस्तर  विभागबाट ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त गरेको हो ।

देशका विभिन्न महत्वपूर्ण आधारस्तम्भ,गौरवशाली आयोजना तथा संरचनाहरु  धरहरा, सिंहदरबार, नागरिक लगानी कोष भवन, तथा बीर अस्पतालको निर्माणमा समेत उपयोग हुँदै आएको कम्पनीले बताएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया