बढ्न थाल्योे तरकारीको मूल्य, प्याज प्रतिकिलो ७० रुपैयाँ

४ बर्ष अगाडि

काठमाडौं - काठमाडौं उपत्यकामा निषेधाज्ञा खुले सँगै तरकारीको मूल्य  पनि बढ्न थालेको छ । 

कालीमाटी फलफूल तथा तरकारी बजारका अनुसार आज सुकेको प्याजको प्रतिकिलो थोक मूल्य ५१ रुपैयाँ पुगेको छ । जेठ महिनाको १८ गते यसको मूल्य प्रतिकिलो ४६ रुपैयाँ कायम रहेको थियो । 

यस्तै अहिले खुद्रा बजारमा प्याजको मूल्य प्रतिकिलो ७० रुपैयाँसम्म पुगेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया