यो साता नेपाली बजारमा सुनको मूल्य ७०० रुपैयाँले बढ्यो

४ बर्ष अगाडि

काठमाडौं - यो साता नेपाली बजारमा ७०० रुपैयाँले सुनको मूल्य बढेको छ । 

गएको आइतबार नेपाली बजारमा ९० हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

यो सँगै सुनको मूल्य यो साता ७०० रुपैयाँले बढेको हो । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया