के अब निषेधाज्ञापछि पनि ११ सय २० रुपैयाँमा नै पाइएला त ग्यास ?

४ बर्ष अगाडि

काठमाडौं, सरकारी स्वामित्वमा सञ्चालित दुई संस्थाले सरकारले निषेधाज्ञाका लागि दिएको छुट बन्द गरेका छन्। 

मङ्गलबारदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी र बुधबारदेखि साल्ट ट्रेडिङले खाद्यान्नमा उपभोक्ताहरुलाई दिँदै आएको २० प्रतिशत छुट बन्द गरेका हुन्। 

ती संस्था ग्यास प्रति सिलिण्डर एक हजार १२० रुपैयाँ र चिनी प्रति केजी ६३ रुपैयाँमा मात्र उपलब्ध गरेका थिए। देशभरका ४८ वटा बिक्री काउन्टरबाट सहुलियतका सामाग्री बिक्रि गरिएको थियो।

४ बर्ष अगाडि

प्रतिक्रिया