सुनको भाउ स्थिर, कतिमा हुदैछ कारोबार  ?

४ बर्ष अगाडि

साताको तेस्रो दिन आज मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार तोलाको ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज स्थिर  रहेदै  ९३ हजार २ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले  जनाएको छ । 

त्यस्तै तेजाबी सुनको भाउ  ९२ हजार ७ सय रुपैयाँ प्रतितोला रहेको छ ।

आज चाँदीको भाउ भने १० रूपैयाँले घटेर १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया