मंगलबार बढ्यो सुनको मुल्य

४ बर्ष अगाडि

 मंगलबार सुनको मुल्य  बढेको छ । सोमबार प्रतितोला ३०० रुपैयाँले घटेको सुनको मूल्य आज  प्रतितोला ३०० रुपैयाँले बढेर ९४ हजार १०० रुपैयाँमा पुगेको हो ।  

आज तेजाबी सुन प्रतितोला  ९३ हजार ६०० रुपैयाँ पुगेको छ ।

 चाँदीको मूल्य भने गत मंगलबारको मूल्य कायम हुँदै प्रतितोला एक हजार ३५५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया