फेरी बढ्यो सुनकोे मूल्यो, तोेलाकोे कति ?

४ बर्ष अगाडि

काठमाडौं - आज साताकोे पहिलोे दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबारको तुलनामा आज ७०० रुपैयाँले सुन मूल्य बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९४ हजार १०० रुपैयाँमा नै कारोबार हुने भएको छ ।  

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ ।  

शुक्रबार प्रतितोला १ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर १ हजार ३५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया