नेपाली बजारमा सुनको मूल्य स्थिर हुँदा चाँदी घट्यो, प्रतितोला कति ?

४ बर्ष अगाडि

काठमाडौं - आज बुधबार बार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार  प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज पनि प्रतितोला ९४ हजार ५०० रुपैयाँमा नै कारोबार हुने भएको छ ।  

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ ।  

मंगलबार  प्रतितोला १ हजार ७० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर १ हजार ६० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया