सुनको भाउ बढ्यो, कतिमा हुदैँछ कारोबार ?

४ बर्ष अगाडि

आज बिहिबार नेपाली बजारमा सुनको मुल्य ४ सयले बढेको छ । बुधबार प्रतितोला  ९्३ हजार ३ रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य आज ४ सयले बढेर ९३ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

 यस्तै तेजाबी सुनको मुल्य ९३ हजार २ सय प्रतितोला रहेको छ ।

आज चाँदीको भाउ भने १० रुपैयाँले घटेर १३ सय ६० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले  जनाएको छ ।     

४ बर्ष अगाडि

प्रतिक्रिया