बुधबार सुनको मुल्य तोलामा १ सय रुपैयाँले घटेको छ ।
मंगलबार प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कोरोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज तेजाबी सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै आज चाँदीमा २० रुपैयाँ घटेको छ । आज चाँदी १३ सय ७० रुपैयाँमा कारोवार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया