आज आइतबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । शुक्रबार प्रतितोला ९१ हजार ६ सयमा कारोबार भएको सुनको मुल्य आज प्रतितोला ९ सयले बढेको
आज सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज तेजाबी सुन ९२ हजार मा कारोबार हुनेछ ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला १३ सय ३० रुपैँयामा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेको हो । आज चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया