३ सयले घट्यो सुनको मुल्य, कतीमा हुँदै छ कारोबार ?

४ बर्ष अगाडि

आज बुधबार नेपाली बजारमा सुनको मूल्य ओरालो  लागेको छ । हिजो  मंगलबार प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ३ सय रुपैयाँले घटेको हो । 

आज सुन प्रतितोला ९२ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुन ९१ हजार ५ सय  रुपैयाँमा कारोबार हुनेछ । 

यस्तै आज चाँदीको मूल्यमा भने कुनै घटबढ नभएको माहासङ्घले जनाएको छ । आज चाँदी प्रतितोला १३ सय ४५ रुपैँयामा कारोबार  हुनेछ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया