सुनको मूल्य बढ्यो

४ बर्ष अगाडि

आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ८९ हजार ९सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा १०० रुपैयाँले बढेको छ । 

मुल्य बढेसँगै आज सुन  प्रतितोला ९० हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य ८९  हजार ५ सय रपैयाँ रहेको । यस्तै चाँदीको मूल्य भने घटेको  छ ।  शुक्रबार  प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भएको  चाँदीको भाउ आज २० रुपैँयाले घटेको महासङ्घले जनाएको छ ।

आज चाँदी प्रतितोला १२ सय ९५ रुपैयामा कारोबार हुने  छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया