मंगलबार सुनको मुल्यमा सामान्य गिरावट, कतिमा हुदैछ कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं, मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

सोमवार प्रतितोला ९१ हजार ३ सय रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा १०० रुपैंयाले घटेर प्रतितोला ९१ हजार २ सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य ९० हजार ८ सय रहेको । तर आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले वृद्धि भएको छ ।

सोमवार चाँदीको मूल्य १३ सय १० रहेकोमा आज मूल्य वृद्धि भइ प्रतितोला चाँदीको मूल्य १३ सय १५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया