सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदै छ कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं - आज सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।  हिजो आइतबार प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोहि मूल्यमा नै कारोकार हुने भएको हो ।    

सुनचाँदी व्यवसाय महासङ्घका अनुसार तेजाबी सुनको मूल्य ९० हजार ८०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ । 

आइतबार १३ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोहि मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया