काठमाडौं - आज नयाँ वर्ष २०७८ अर्थात बुधबार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
समितिले सार्वजनिक गरेको मूल्यको तथ्याङ्क अनुसार रातो आलु केजीको न्यूनतम मूल्य ३० रहेको छ । त्यस्तै अधिकतम मूल्य ३५ रुपैयाँ, औसत मूल्य ३२ रुपैयाँ ५० रहेको छ ।
स्थानीय काउलीको न्यूनतम मूल्य ६० रुपैयाँ, अधिकतम मूल्य ७० रुपैयाँ र औसत मूल्य ६५ रुपैयाँ रहेको छ ।
अन्य तरकारी तथा फलफूलको मूल्य :
प्रतिक्रिया