घट्यो सुन चाँदीको मूल्य !

४ बर्ष अगाडि

नेपाली बजारमा आज मंगलवार सुनको भाउ घटेको छ । सुनचाँदी व्यवसाय  महासङ्घका अनुसार आज सुन को मुल्यमा १ सयले गिरावट आएको हो । 

हिजो प्रतितोला ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज प्रतितोला ८९ हजार ५०० रुपैँयामा कारोवार हुने महासङ्घले जनाएको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य ८९ हजार ५० रुपैयाँ रहेको छ । 

यस्तै आज चाँदीको मूल्यमा पनि सामान्य गीरावट आएको ।  हिजो प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १२ सय ६० रुपैयाँमा कारोकार हुने महासङ्घले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया