जापानले लग्यो नेपालदेखि लाखौंको घ्यू

४ बर्ष अगाडि

काठमाडौं – चालु आर्थिक बर्षको फागुनसम्म नेपालदेखि ३२ लाख ४९ हजारको घ्यू निर्यात भएको छ । समिक्षा अवधीमा ११ हजार ११५ केजी घ्यू निर्यात भएको हो ।
भन्सार बिभागको फागुन मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।  उक्त सबै घ्यू जापानमा निर्यात भएको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया