काठमाडौं - चालु आर्थिक बर्षको माघ महिना सम्ममा विभिन्न देशहरुबाट नेपालमा ३९ अर्ब ७० करोड रुपैयाँ बराबरको डिजेल आयात भएको छ । अर्थ मन्त्रालयको आर्थ बुलेटिनको माघ महिना सम्मको तथ्याङकले यस्तो देखाएको हो ।
गत आर्थिक बर्षको सोहि अवधिको तुलनामा यो बर्ष डिजेल आयातमा ३१.८ प्रतिशतले घटेको छ ।
गत बर्ष ५८ अर्ब २२ करोड रुपैयाँ बराबरको डिजेल आयात भएको तथ्याङकले देखाएको छ ।
प्रतिक्रिया