शुक्रबार सुनचाँदीको मुल्यमा  गिरावट, कतिमा हुदैंछ कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं- शुक्रबार नेपाली बजारमा सुनको मुल्यमा गिरावट आएको छ ।

शुक्रबार सुनको मुल्य ५०० रुपैंयाले ओरालो लागेर प्रतितोला ८६ हजार ७०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । हिजो नेपाली बजारमा सुनको मुल्य प्रतितोला ८७ हजार २०० रुपैंयामा कारोबार भएको छ । 

यस्तै, चाँदीको मुल्य पनि आज तोलामा १५ रुपैंयाले घटेर प्रतितोला १२ सय ७५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । बिहीबार चाँदीको  मुल्य प्रतितोला १२ सय ९० रुपैंया रहेको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया