रातो आलुको मूल्य कति ? हेर्नुहोस् तरकारी तथा फलफूलको मूल्य (सुचिसहित)

४ बर्ष अगाडि

काठमाडौं - आज विहिबार  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । 

समितिले सार्वजनिक गरेको मूल्यको तथ्याङ्क अनुसार रातो आलु केजीको न्यूनतम मूल्य २४ रहेको छ । त्यस्तै अधिकतम मूल्य २८ रुपैयाँ, औसत मूल्य २६ रुपैयाँ रहेको छ ।  

स्थानीय काउलीको न्यूनतम मूल्य ४० रुपैयाँ, अधिकतम मूल्य ४५ रुपैयाँ र औसत मूल्य ४२ रुपैयाँ ५० पैसा रहेको छ । 

अन्य तरकारी तथा फलफूलको मूल्य :

४ बर्ष अगाडि

प्रतिक्रिया