बुधबार तोलामा ३ सयले बढ्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं-  बुधबार नेपाली बजारमा सुनको मुल्य उकालो लागेको छ ।

पछिल्लो तीनदेखि स्थिर रही प्रतितोला ८६ हजार ६०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ३०० रुपैंया बढेर प्रतिताला ८६ हजार ९०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
 
तेजावी सुनको मुल्य आज नेपाली बजारमा ८६ हजार ४५० रुपैंया कायम भएको छ ।

यस्तै, चाँदीको मुल्य भने आज घटेको छ । बुधबार चाँदीको मुल्य तोलामा १० रुवैंयाले घटेर प्रतितोला १२ सय ७० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया