सोमबार सुनको मुल्य स्थिर, चाँदीको भने बढ्यो

४ बर्ष अगाडि

काठमाडौं-  सोमबार नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ ।

हिजो (आइतबार) प्रतितोला ८६ हजार ६०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज यथावत रही प्रतितोला ८६ हजार ६०० रुपैंयामा नै कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । 

तेजावी सुनको मुल्य पनि प्रतितोला ८६ हजार १५० रुपैंया रहेको छ ।

यस्तै, चाँदीको मुल्य भने तोलामा ५ रुपैंयाले बढेर प्रतितोला १२ सय ७५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मुल्य प्रतितोला १२ सय ७० रुपैंया रहेको थियो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया