काठमाडौं- मलेसियाबाट नेपालमा चालु आर्थिक वर्षको ८ महिनामा रु.४ करोड ९९ लाख बराबरको लगानी प्रतिबद्धता आएको छ ।
यो अवधीमा मलेसियाबाट नेपालको पर्यटन क्षेत्रमा सो रकम बराबको लगानी प्रतिबद्धता आएको हो । यस प्रतिबद्धताबाट पर्यटन क्षेत्रमा १ परियोयना सञ्चालन गर्न सकिनेछ । यो परियोजना सञ्चालन गर्दा ३८ जना व्यक्तिले रोजगारीको अवसर पाउनेछन् । सो परियोजना सञ्चालन गर्न कुल खर्च रु करोड लाग्ने उद्योग विभागको तथ्यांकले देखाएको छ ।
प्रतिक्रिया