नेपाली बजारमा उकालो लाग्यो सुनको मूल्य, तोलाको कति ?

४ बर्ष अगाडि

काठमाडौं - आज आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ ।

शुक्रबार तोलाको ८६ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला ८६ हजार ६०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

तेजाबी सुनको मूल्य प्रतितोला ८५ हजार ७५० रुपैयाँ रहेको छ ।

यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलाको १२ सय ७० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया