बिहीबार तोलामा ५ सयले ओरालो लाग्यो सुनको मुल्य, तोलाको कति ?

४ बर्ष अगाडि

काठमाडौं-  बिहीबार सुनको मुल्य तोलामा ५०० रुपैंयाले ओरालो लागेको छ ।
 
हिजो प्रतितोला ८९ हजार ८०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ५०० रुपैंयाले घटेर तोलाको ८९ हजार ३०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मुल्य भने तोलामा १० रुपैंयामा बढेर १३ सय ५५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो नेपाली बजारमा चाँदीको मुल्य १३ सय ४५ रुपैंयामा कारोबार भएको  थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया