आन्तरिक राजस्व विभागको महानिर्देशकमा झक्क आचार्य नियुक्त

४ बर्ष अगाडि

काठमाडौं - आन्तरिक राजस्व विभागको महानिर्देशकमा सहसचिव झक्क प्रसाद आचार्य नियुक्त भएका छन् । 

यसअघि वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख उनलाई अर्थ मन्त्रालयले सबैभन्दा महत्त्वपूर्ण विभागको महानिर्देशकमा नियुक्ति गरेको हो ।

गत माघ १ गते तत्कालीन महानिर्देशक विनोद कुँवर सरुवा भएपछि यो पद खाली थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया