कृषि सामग्री कम्पनीले बंगलादेशबाट मल ल्याउन जहाज उडिसकेको बताएको छ ।
बंगलादेश पुगेको जहाजले अब पहिलो चरणमा २० हजार टन ब्लक युरिया लोडिङ गरी आयात सुरु गर्नेछ ।
बंगलादेशबाट ल्याउने भनिएको ५० हजार मेट्रिकटन मध्य २० हजार टन मल ३ फागुनमा लोडिङ हुने बतायएको छ ।
सम्झौताअनुसार दोस्रो चरणमा १० हजार टन युरिया आउनेछ । तेस्रो चरणमा बाँकी २० हजार टन युरिया आउनेछ ।
प्रतिक्रिया