२० दिनपछि खुल्यो तातोपानी नाका

५ बर्ष अगाडि

नेपाल–चीन सीमा क्षेत्रको तातोपानी नाका बीस दिनपछि खुला भएको छ ।

यस अघि मितेरी पुल मर्मतका लागि बन्द भएको तातोपानी नाका आजबाट खुला भएको हो । 

तातोपानी भन्सारका अनुसार नाका खुलेकै दिन चीनबाट ६ वटा कन्टेनरमा सामग्री नेपाल आउदैछ । 

यस अघि माघ ८ गतेबाट नाका बन्द थियो । 


 

५ बर्ष अगाडि

प्रतिक्रिया