सम्पन्न भयो अम्बे स्टिलको कन्ट्रयाक्टर सम्मेलन

५ बर्ष अगाडि

काठमाडौं - अम्बे स्टिलको कन्ट्रयाक्टर सम्मेलन २०७७ सम्पन्न भएको छ । माघ २३ गते शुक्रबार भक्तपुर ब्यांक्वेटमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कम्पनीले कन्ट्रयाक्टरहरुलाई नेपालमा टीएमटी छडको प्रयोग गर्दा अनिवार्य पालना गर्नुपर्ने सावधानीहरुबारे जानकारी गराइएको थियो । 

यस्तै टीएमटी छड बेन्डिङ गर्ने तरिकाबारे जानकारी गराएको कम्पनीले जनाएको छ । 

अम्बे स्टिल्स्‌ले भैरहवा र नेपालगन्जका दुईवटा फ्याक्ट्रीबाट दैनिक १४०० टन छड उत्पादन गरी बजारमा पुर्‍याउँदै आएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया