शुक्रबार ह्वात्तै घट्यो सुनको मुल्य ,चाँदीको मुल्यमा भने सामान्य गिरावट

५ बर्ष अगाडि

काठमाडौं-  शुक्रबार सुनको मुल्य ह्वात्तै गिरावट आएको छ । 

बिहिबार प्रतितोला ९१ हजार १०० रुपैंयामा कारोबार भएको सुनको मुल्य शुक्रबार ११०० रुपैंयाले घटेर ९० हजारमा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ  ।

तेजावी सुनको मुल्य भने आज ८९ हजार ५५० रुपैंया रहेको छ ।

यस्तै चाँदीको मुल्यमा भनि सामान्य गिरावट आएर १२ सय ९० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मुल्य १३ सय रुपैंया रहेको थियो ।  
 

५ बर्ष अगाडि

प्रतिक्रिया