ओमानको एक कम्पनीमा आकर्षक तलबसहित कर्मचारीको माग

५ बर्ष अगाडि

काठमाडौं- ओमानको एक कम्पनीले आकर्षण तलबपसहित ७ कर्मचारीको माग गरेको छ ।

ओमानको कोरम विज्नेस ग्रुप म्यानेजमेन्ट यालयालसी(Qurum Busines Group Management Llc)  कम्पनीले खाने बस्ने सुविधा सहित कर्मचारीको माग गरेको हो । 
 कम्पनीले वायरिंग इलेक्ट्रीशियन जनरलमा ५ जना र डोमेस्टिक वायरिंग इलेक्ट्रीशियनमा २ जना ४३ हजार ९३५ नेपाली तलबसहित कर्मचारी माग गरेको छ । 

त्यस्तै कामदारका लागि ओभर टाइमको पनि व्यवस्था गरिएको छ । कामदारको करार अवधि २ वर्षे रहेको छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बीमाको रकम, भिसा स्ट्याम्पीङ शुल्क, कामदारले बेहोर्नु पर्ने छ भने  हवाई टिकट ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बीमाको रकम, रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया