सोमबार पनि बढ्यो सुनको मुल्य , चाँदीको मुल्य निरन्तर उकालो यात्रामा

५ बर्ष अगाडि

काठमाडौं- सोमबार पनि नेपाली बजारमा सुनको मुल्य उकालो लागेको छ । 

आइतबार प्रतितोला ९२ हजार १०० रुपैंयामा कारोबार भएको सुनको मुल्य तोलामा ५०० रुपैंयाले बढेर ९२ हजार ६०० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।

यस्तै तेजावी सुनको मुल्य ९२ हजार ६०० रुपैंया रहेको छ ।

यसैगरी आइतबार  १३ सय २० रुपैंयामा कारोबार भएको चाँदीको मुल्य तोलामा ८० रुपैंयाले बढेर १४००  रुपैंयमा कारोबार हुने महासंघले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया