काठमाडौं - नेपाल सरकारले नेपालमा भारतबाट कुखुरा जन्य बस्तु आयात गर्न प्रतिबन्ध लाएको छ । बर्डफ्लु संक्रमण पुष्टि भएसँगै सरकारले यस्तो निर्णय गरेको हो ।
संक्रमण फैलन सक्ने जोखिमलाई ध्यानमा राख्दै मुलुक भित्र उच्च निगरानी बढाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
साथै रोग देखिएका क्षेत्रमा सम्पूर्ण घर पालुवा कान्छीहरूलाई नष्ट गरिएको छ ।
प्रतिक्रिया