सुनको मुल्यमा भारी गिरावट, कतिमा हुदैँछ कारोबार ?

५ बर्ष अगाडि

काठमाडौं- बुधबार नेपाली बजारमा सुनको मुल्यमा भारी गिरावट आएको छ । 
 
मंगलबार प्रतितोला ९२ हजार ८०० रुपैंयामा कारोबार भएको सुनको मुल्य बुधबार तोलामा ७०० रुपैंयाले घटेर प्रतितोला ९२ हजार १०० रुपैैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

आज तेजावी सुनको मुल्य भने ९१ हजार ६०० रुपैंया रहेको छ ।

यस्तै लगातार दुई दिन स्थिर रहेको चाँदीको मुल्य पनि बुधबार ५ रुपैंया घटेर १२ सय ५० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया