घट्यो सुनको मूल्य

५ बर्ष अगाडि

काठमाडौँ- नेपाली बाजारमा आज आइतबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला ७ सयले घटेर प्रतितोला ९१ हजार ८ सयमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाला सुन तोलाको ९२ हजार ५ सयमा कारोबार भएको थियो ।

साथै चाँदीको मूल्यमा पनि गिरावट आलएको छ । आज चाँदी प्रतितोला १२ सय ३० मा कारोबार भइरहेको छ ।  चाँदी तोलामा ३० रुपैयाले घटेको महासंघले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया