बढ्यो सुनचाँदीको मूल्य

५ बर्ष अगाडि

काठमाडौं- नेपाली बजारमा मंगलबार आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलाको ६ सय रुपैयाँ र चाँदी २० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँ, तेजावी ९२ हजार तिन सय रुपैयाँ र चाँदी १ हजार २५० रुपैयाँ कायम गरिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया