आइतबार सुनको मुल्य यथावत, कतिमा हुदैंछ कारोबार ?

५ बर्ष अगाडि

काठमाडौं- आइतबार नेपाली बजारमा सुनको मुल्य यथावत रहेको छ ।

सुनचाँदी व्यवसाय महासंघले आज सुनको मुल्य यथावत रही ९४ हजार ५०० रुपैयामा कारोबार हुने जनाएको छ । 
तेजावी  सुनको मुल्य आज ९४ हजार रहेको छ ।

यस्तै चाँदीको मुल्य पनि यथावत रही १३ सय रुपैंयामा कारोबार हुने महासंघ जनाएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया