तोलामा एक सयले बढ्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?

५ बर्ष अगाडि

काठमाडौ, साताको अन्तिम दिन (शुक्रबार) सुनको मुल्य रु १०० ले बढेको छ । बिहिबार रु ९४ हजार १०० मा कारोबार भएको सुन आज एक सयले बढेर प्रतितोला  रु ९२ हजार २०० मा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघ जनाएको छ ।

शुक्रबार तेजावी सुनको मुल्य भने बिहिबार रु ९३ हजार ७ सय रुपैंया रहेको छ ।

यस्तै चाँदीको मुल्य चाँहि यथावत रही  १२ सय ८० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया