सुनचाँदीको मुल्यले ह्वात्तै घट्यो , कतिमा हुँदै छ कारोबार ?

५ बर्ष अगाडि

काठमाडौ- बुधबार सुनचाँदीको मुल्य हात्तै घटेको छ । हिजो ९४ हजार ९ सयमा कारोबार भएको सुुनको बुधबार ९ सय रुपैंयाले घटेर ९४ हजार रुपैंयामा कारोबार हुुने सुनचाँदी व्यवसाय महासंघले जनाएकोे छ । 

तेजावी सुनको मुल्य आज ९३ हजार ५सय रुपैंया रहेको छ ।

यस्तै चाँदीको मुल्य पनि ५० रुपैयाले घटेर १२६५ मा कारोबार हुने महासंघले जनाउको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया