काठमाडौं- सोल्टी होटको ४६औं वार्षिक साधारण सभा आगामि पुस २९ गते हुने भएको छ ।
कम्पनीका अनुसार साधारण सभा रजिष्टर्ड कार्यालय ताहाचलमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुने छ।
यस वर्ष कम्पनीले कुनै पनि लाभांश प्रस्ताव नगरेको जनाएको छ । साथै साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनी दर्ता पुस्तिका पुस १५ गतेदेखि २९ गतेसम्म बन्द रहनेछ ।
प्रतिक्रिया